बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित
310
Shares
काठमाडौ बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।
आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी ३१ हजार ७८६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० कर्ण थापाले २६ हजार ३४९ मत पाए ।

