धनकुटामा ओलीमाथि आक्रमण
439
Shares
धनकुटा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण भएको छ ।
मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवामा ओलीमाथि आक्रमण भएको हो ।
उनीमाथि सोही ठाउँका एक युवाले आक्रमण गरेको बताइएको छ ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट घुसेका युवाले ओलीलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

