नेपालगन्जमा पुर्ब राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन
रिसभ सिंह वाडिया = नेपालगन्ज आज पुर्ब राजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दन समारोहमा सम्बोधन गरेका छ्न । अहिले देश भर खास गरि तराई केन्द्रित गरेर पुर्ब राजा ज्ञानेन्द्र शाह नागरिक अभिनन्दन गर्दै हिडि रहेका छ्न । पुर्बको झापामा पनि शाहले नागरिक अभिनन्दन शुरु गरेका हुन । नेपालगन्जमा पुर्ब राजा प्रती आस्था पनि बढदो रहेको छ । बिगत देखि नै नेपालगन्जमा राज परिवार प्रती आस्था केन्द्रित रहेको जिल्ला मध्य हो । तस्बिर रिसभ सिंह –


