दुर्गा प्रसाईले किन हल्लाए काठमाडौं , घरको वरिपरि स्पेसल टाक्स फोर्स किन ?

249 Shares

काठमाडौंमा अहिले निकै तनावपूर्ण परिस्थितिमा बदलिएको छ । पुर्ब एमाले र माओवादी रहेका नेता मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँ र उनका समर्थकले गर्दा पनि मुठभेडको स्थिति सृजना भएको हो । एकै दिन गणतन्त्र र राजतन्त्रको कुरा गर्न सत्ता बाहिर हुँदा एमाले प्रदर्शन गर्ने बहामामा सत्ता हल्लाउँने सोच बोकेका केपी ओलि पनि दुर्गा प्रसाईं सङ भासण निकै बिवाद उतपन्न गराएका हो । अहिले भक्तपुरको महौल तात्तिएको छ । अहिले एमालेको युवा संघले गर्दा भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ । एमाले पनि सत्तामा नहुँदा सुरक्षानिकास संकटमा पार्ने सोचले मैदानमा आएका छ्न ।
दुर्गा प्रसाईं आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो । आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो । प्रशासनको कडाईका कारण अहिले तीन कुने मा प्रदर्सनमा रोक लागेको छ । दुर्गा प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताए । अब जनताले मान्ने वाला छैन ।