बढ्यो सुनचाँदीको भाउ
309
Shares
सुन र चाँदीको भाउ बढेको छ । सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।
चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

