मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

313 Shares

मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृतका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।