सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत निर्वाचित
393
Shares
काठमाडौंः सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन्।
उनी ३९ हजार ३६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याए।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका तामाङ ११ हजार ८७४ मतले पराजित भएका हुन्।

