झालाई हराउँदै जुली महतो तेस्रोपटकको संसदीय यात्रा

312 Shares

धनुषा । धनुषा ३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन्। लोसपाका अनिलकुमार झालाई हराउँदै महतो विजयी भएकी हुन्।

जुलीले ३३ हजार ३५५ मत पाउँदा अनिल झाले २३ हजार ६८६ मत पाए । दुवैवीच ९ हजार ६६९ मतान्तर छ ।

जुली एमाले नेता रघुवीर महासेठ की श्रीमती हुन् भने उपेन्द्र महतो की बहिनी हुन् ।