लोसपाको मधेश प्रदेश सँसदीय दलको नेतामा अभिराम शर्मा

383 Shares

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश सँससदीय दलको नेतामा अभिराम शर्मा चयन भएका छन् ।

बुधबार दिउँसो पार्टीको पदाधिकारीहरुको बैठकबाट शर्मालाई सर्वसहमतिले सँसदीय दलको नेतामा चयन गरिएको हो ।