गठबन्धनका शीर्ष नेताहरुद्वारा मतदान

308 Shares

काठमाडौँ,  फागुन । सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका माधव कुमार नेपालसहितका नेताहरुले मतदान गरेका हुन् ।  नयाँ बानेश्वरमा मतदान ३ बजेसम्म जारी रहनेछ ।