भारतको युएनएससी सदस्यता कहिले सम्म ढोका बन्द गरिरहने हो ? विदेशमन्त्री जयशंकर

339 Shares

नयाँ दिल्ली,  । संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको सदस्यताको दाबेदारीलाई लाई कहिले सम्म रोक्न सक्छौ भारतीय विदेशमन्त्री एस जयसशंकरले बताएका छन् ।
भारतीय विदेश मन्त्री एस जयशंकरले भने कि संयुक्त राष्ट्र सुरक्षा परिषद्का केही वर्तमान सदस्यहरूको नियत स्पष्ट नरहेको हुँदा यथाअस्थामा भारत पनि सुरक्षा परिषदको सदस्य बन्न इच्छुक छैनन् ।
उनले भने, “कहिलेसम्म ढोका बन्द गरिरहने ? हामी विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हौं, हामी विश्वको शीर्ष अर्थतन्त्र मध्येको एक हौं, हामीले ठूलो फरक पार्छौं ।“ उनले भने । एएनआई ।