वडा नम्बर ११ भेलामा अध्यक्ष र सदस्य बिच बिरोध
श्याम कुमार साहू, नेपालगन्ज -नेपालगन्ज उमहानगरपालिका वाड नं ११ को आ. व. ८०/२०८१ वाड स्तरीय योजना तर्जुमा सम्बन्धी भेला कार्यक्रम तथा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
वाड अध्यक्ष नन्द किशोर कश्यप को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम राष्ट्रिय गीत बाट कार्यक्रम को उद्घाटन गरिएको हो ।
कार्यक्रमको संचालन वडा सचिव केदार प्रसाद अधिकारीले गर्नु भएको थियोे ।
वाड सदस्य राजेश वैश्य ले स्वागत मन्तव दिनु भएको थियोे । अध्यक्ष कश्यप ले भने कि यो कश्यप को इलाका हो भनाइको सदस्य राजेश वैश्य ले विरोध गरे का छन् कि वाड कश्यप हरु को मात्र हैन वाड मा बस्ने सम्पूर्ण जातजाति , धर्म र भाषा बोल्ने को हो।
प्रमुख अतिथि वरिष्ठनागरिक श्याम बिहारी गुप्त, अतिथि मा हंसराज गुप्त, हजी असलम सिद्दिकी, कलमुन अंसारी, ऋचा दुब्बेदी, जीतेन्द्र सोनी लागत को उपसत्ति मा कार्यक्रम सम्पद भए को हो।
आर्थिक वर्ष २०७९/२०८० यस नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा भएको विकास र सामाजिक कार्यहरु यस प्रकार को छ।
१) दुर्गा मन्दिर भवानी भाग
२) राम मन्दिर, लक्ष्मी नारायण मन्दिर
३) दुर्गा मन्दिर पूर्व नयाँ नाला
४) एक लाइनी मा मस्जिद मारम्मद
५) बालाजी टोलमा जाने बाटो
६) सदर लाइन मा समर सेबुल
७) शमशन भूमिमा दौरा फ्री
८) नाग देउता मन्दिर को रोड
९) एक वर्षमा दुई पटक मच्चाएको औषधि चिदेक्ने
१०) नारायण मा.वि मा नयाँ भवन निर्माण
११) जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम जस्तै २७ वटा कार्यक्रम हरु गरेको वाड अध्यक्ष कश्यप ले बताए का छन्।

