शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना कार्यक्रम सम्पन्न

557 Shares

रिसभ सिंह वाडिया नेपालगन्ज – नेपालगन्जमा आज शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना कार्यक्रम गरिएको छ ।
नेपालगंज उपमहानगरपालिका वडा नंबर ८ र ११ वडा कार्यालयको लागी विपद पूर्वतायरी सम्बन्धी अभिभुखीकरण कार्यक्रम गरिएको छ ।
नेपालगंज उपमहानगपालिका
वडा नंबर ११ का वडा अध्यक्ष :- नन्दकिशोर कश्यप सचिव तेज बहादुर सिंह , वडा सदस्य :- राजेश वैश्य , पूनम लाखेर , सविता वाल्मीकि , जितेंद्र गुप्ताको सहभागिता रहेको थियोे ।

यसैगरी वडा नंबर ८ का वडा अध्यक्ष : रजनीश
भाजपाई , वडा सदस्य :- निखिल वैश्य
सम्पूर्ण वडा नंबर ८ र ११ को जनपर्तिनिधि , नगरपालिका प्रहरी , स्वयंसेवकको उपस्थिति रहेको थियो ।