दुर्गा प्रसाई समर्थकको नेपालगन्जमा र्‍याली

316 Shares

नेपालगन्ज बाके – नेपालगन्जमा बागेश्वरी मन्दिर को परिसर मा भेला भई नेपालगन्ज धम्बोझी चौक सम्म राजा सहित हिन्दू राष्ट्र कायम गर्ने गर भन्दै र्‍यालीको आयोजना भएको छ । देशको विभिन्न जिल्ला आशान्त हुदै आएको छ । दुर्गा प्रसाईका कार्यकर्ता हरुले नेकपा माओवादी केन्द्र पार्टीकोतर्फ गृहमन्त्रीलाई निकै आछु आछु परेको छ । कुनै बेला गणतन्त्रको माङ गर्दै आफै आन्दोलन गर्ने प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डलाई अहिले सुरक्षा ब्यवस्थापन गर्न निकै गर्हो भएको छ।

सो हि क्रममा नेपालगन्जमा पनि र्‍याली निकालिएको छ । नेपाली हामी रहौंला कहाँ नेपाल नरहँदा नारा का साथ र्‍यालीको आयोजना गरेको हो । दुर्गा प्रसाईं लाई समर्थन गर्दै हिन्दु रास्ट्रको माङ गर्दै आन्दोलन , प्रदर्शन र्‍यालीको अभियान शुरु भएको छ । अहिले राजधानी काठमाडौं निकै तनावग्रस्त बनेको हो ।