घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
293
Shares
कारोबारको अन्तिम दिन नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार घटेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ९१ हजार कायम भएको छ।
आज तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको छ।

