संविधान दिवसको अवसरमा ९९८ वटा विभूषण पदक प्रदान

356 Shares

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।

भदौ ३१ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारले नेपाल रत्नसहित विभिन्न ९९८ वटा विभूषण पदक प्रदान गरेकी हुन्।

भण्डारीले संविधान दिवसमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

क-कसले पाए