काठमाडौंमा भूकम्प धक्का
354
Shares
आज बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा धक्का महसुस भएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

