गण्डकी प्रदेशसभा ४: साइकल छापबाट समानुपातिक तर्फ वोगटीको उम्मेदवारी

1142 Shares

गण्डकी: गण्डकी प्रदेशको प्रदेश सभा सदस्यका लागी समानुपातिक सिटमा सिर्जना वोगटीले उम्मेदवारी दिएकी छिन् ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा वोगटीले गण्डकी प्रदेशको क्षेत्र नम्बर ४ बाट समानुपातिक तर्फ लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छापबाट उम्मेदवारी दिएकी हुन ।

उनी विगत लामो समय देखी स्थानीय स्तरमा जनसेवा मुखी कार्य गर्दै आएकी छिन ।