डब्लुएचओले पाँच विषयमा पुरस्कार दिने, यस्ता छन् ७ योग्यता

341 Shares

काठमाडौं- विश्व स्वास्थ्य संगठनले विभिन्न पाँच विषयमा पुरस्कार दिने भएको छ। संगठनले आगामी वर्ष हुने ७६औं विश्व स्वास्थ्य सभामा पाँच वटा विषयमा पुरस्कार प्रदान गर्ने जनाएको छ।

पुरस्कारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सुशासन इकाइमा आवेदन दिन वा मन्त्रालयको [email protected] मा इमेल गर्न आग्रह गरेको छ।

पाँच विषयमा दिइने पुरस्कारका लागि सात वटा योग्यता तोकिएको छ।

यी हुन् पुरस्कार दिइने पाँच विषय र योग्यता

who-award.jpg