ओमानलाई आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि
317
Shares
काठमाडौं । सुपर ओभरमा नेपाल आज पराजित हुनु परेका छ । नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले १० रन मात्र बनाउन सक्यो । नेपालले सुपर ओभरमा राम्रो सङ रन बनाउन सकेन र पराजित हुनु परेको हो ।

