नेपालमा पुनः भुकम्प गएको छ

335 Shares

नेपालमा पुनः भुकम्पको झटका ५ . ० मापन गरिएको छ ।
सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा भुकम्पको झटका महसुस गरिएको छ । थप विवरण आउन बाकी छ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हो । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ ।
भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो ।